ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्य संस्थालाई अत्यावश्यक उपकरण प्रदान


एबीसी न्यूज

 

 

 

काठमाडौँ, २७ जेठ । शिवनाथ गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै दुर्गमका स्वास्थ्यचौकी तथा सुरक्षित प्रसूति सेवा केन्द्र बर्थिङ सेन्टर लाई आवश्यक सामग्रीहरु प्रदान गरेको छ ।

स्थानीय तहका स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने उद्देश्यले चालू आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा विनियोजित रकममध्ये रु १५ लाखबाट तीन स्वास्थ्य चौकी तथा १३ बर्थिङ सेन्टरका लागि शल्यक्रियाका सामग्री, प्रसूति श्यया, प्रसूतिका लागि आवश्यक सामग्री, अन्य श्यया, दराज, स्टेचरलगायत २३ प्रकारका सामग्री वितरण गरिएको हो ।

स्थानीय सरकार मातहत स्वास्थ्य सेवा आइसकेको अवस्थामा तिनलाई स्वचालित गराउन ती उपकरण वितरण गरिएको गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताउनुभयो । घरमा हुने सुत्केरी शून्य गाउँपालिका बनाउने अभियानअन्तर्गत गाउँपालिकास्थित १३ वटै प्रसूति सेवा केन्द्रमा आवश्यक उपकरण तथा कर्मचारीको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाका सबै स्वास्थ्य संस्था तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई पनि स्ट्रेचरका साथै प्रसूति सेवा प्रदान गर्नका लागि आवश्यक उपकरण, प्रसूति श्ययालगायत सामग्री सबै स्वास्थ्य संस्थाले प्राप्त गरेको उदयदेव स्वास्थ्य चौकीका इञ्चार्ज नरेन्द्र महतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com