ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति भण्डारी ‘रोजा इफ्तार’मा [फोटो फिचर]


sharan sharan
जेष्ठ २१, २०७६ मंगलबार  १० : २० बजे

नेपालगन्ज २१, जेठ ।
मुलुक धर्मनिरपेक्ष राज्य घोषणा भएपछि पहिलो पटक राष्ट्रपति बिद्यादेवी भण्डारी मुस्लिम समुदायको ‘रोजा इफ्तार’ कार्यक्रममा सहभागि भएकी छन् ।
बाकेको नेपालगन्जमा मंगलबार साझ आयोजना गरिएको ‘रोजा इफ्तार’ कार्यक्रममा राष्ट्रपति सहभागि भएकी हुन् । ‘रोजा इफ्तार’ पहिलोपटक राष्ट्रप्रमुख सहभागि भएकोमा मुस्लिम समुदायले खुसि ब्यक्त गरेकाछन् । मुस्लिम समाज बाकेको आयोजनामा ‘रोजा इफ्तार’ कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा बोल्दै राष्ट्रपति बिद्यादेवी भण्डारीले ‘रोजा इफ्तार’ कार्यक्रमले देशलाई एकताबद्ध बनाउन र समृद्धीको लागि राम्रो सन्देश दिने बताइन् । यो पर्वले देशमा रहेका बिभिन्न धर्म, सम्प्रदाय र आमजनसमुदायबीच झन् एकता कायम गराउन सहयोग पु¥याउने उनीले बिश्वास गरिन् । इदको अवसरमा राष्ट्रपतिले मुस्लिम समुदायलाई शुभकामना समेत व्यक्त गरिन् ।


पहिलो पटक राष्ट्रप्रमुख रोजा इफ्तार कार्यक्रममा सहभागि भएर समुदायको आत्मासम्मान बढाएको आयोजक मुस्लिम समाज बांकेका संयोजक अब्दुल वाहिद मन्सुरीले बताए । राष्ट्रपति भण्डारीले समुदायसंगै बसेर फलफुल सेवन गरेकी थिइन् । मुस्लिम समुदायका पाच स्तम्भ मध्ये रोजा पनि एक हो । इफ्तारमा क्षमता अनुसार हरेक मुस्लिम समुदायले ब्यक्तिगत वा सामुहिक रुपमपा परम्परागत विभिन्न परिकार खाने प्रचलन रहेको छ । राष्ट्रपती भण्डारी बाकेको नेपालगन्जमा नै बास बसेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरान युद्धको पहिलो ६ दिनमै अमेरिकालाई ११.३ अर्ब डलर खर्च

ट्रम्प-शी शिखर सम्मेलन नजिक, तर चीनलाई थाहा छैन- ट्रम्प के चाहन्छन् ? :न्यूयोर्क टाइम्स

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com