नेकपाको जनवर्गीय संगठनको नेतृत्वसहित भागवण्डा टुंगियो, अध्यक्षमा महर




काठमाडौं, २ जेठ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जनवर्गीय संगठनको भागवण्डा टुंगिएको छ । नेकपाको सचिवालय बैठकले सबै जनवर्गीय संगठनको प्रमुखको जिम्मेवारी टुंग्याएको हो ।

अनेरास्ववियूको अध्यक्ष– ऐन महर
वाईसीएलको अध्यक्ष– दीपशीखा
महिलाको अध्यक्ष– अमृता थापामगर
पत्रकारको अध्यक्ष– महेश्वर दाहाल
बुद्धिजीवीको अध्यक्ष– डा। दिनेशचन्द्र देवकोटा
मजदूरको अध्यक्ष– विनोद श्रेष्ठ

    Comment Here!


सम्बन्धित समाचार

View All