ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली भारत विरोधी नभएर नेपालबादी प्रमुख नेता : डा भट्टराई


ABC News

काठमाडौ २१ असोज ।  पूर्वप्रधानमन्त्री तथा पार्टी एकता संयोजन समितिका नेता डा. बाबुराम भट्टराईले बाम गठवन्धनको मुख्य नेता केपी ओली भएको बताउनु भएको छ ।
नेता डा. बाबुराम भट्टराईले बाम गठवन्धनको मुख्य नेता केपी ओली भएको बताउनु भएको छ । एकताको पहल र ऐतिहासिक आवश्यकताले ओलीका अघि ऐतिहासिक अवसर आएको बताउनु भयो । एबीसी न्युजको कार्यक्रम आउटलुकका लागि शुभशंकर कंडेलसंग कुरा गर्दै डा. भट्टराईले केपी कसैकसैले प्रचार गरेजस्तो भारतविरोधी नभएर नेपाली वादी नेता रहेको तर्क गर्नुभयो । उहांले भन्नुभयो राजनीतिक स्थिरता कायम गरेर देशलाई आर्थिक सम्वृद्धिको बाटोमा अघि बढाउने वामपन्थी गठवन्धनको मुख्य उद्धेश्य रहेको दावी गर्नुभयो ।
सबैका लागि आर्थिक सम्वृद्धिको नारा नै आफूहरुको चुनावी एजेण्डा हुने बताउनु भयो ।
चीन र भारतको सहयोग लिएर नै देशलाई आर्थिक उन्नतीको बाटोमा लैजाने भट्टराईको तर्क छ । नयां पार्टी परम्परावादी कम्युनिस्ट पार्टी नभएर आधुनिक लोकतान्त्रिक समाजवादी पार्टी बन्ने भट्टराईको व्याख्या छ । बलियो वामपन्थी सरकारले दुवै छिमेकीसंग सन्तुलित सम्वन्ध बनाएर नेपालको विकास साझेदार बनाउने भट्रार्यले बताउनु भयो । भट्टराईको आशा छ बेइजिङको रेल र गोरखपुरको रेल काठमाडौं आउंछ, कोही आत्तिनु पर्दैन ।
एक अर्को प्र्रसंगमा डा. भट्टराईले चुनाव सुनिश्चित गर्नका लागि कांग्रेस आत्तिने भन्दा यही सरकारलाई राष्टिय स्वरुप दिनु उपयुक्त हुने सुझाव दिनुभयो ।
डा. भट्टराईसंगको अन्तर्वार्ता शनिबार राती नौ बजे प्रसारण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com