ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोटरसाईकल दुर्घटनामा २ को मृत्यु एक घाईते


एबीसी न्यूज
फाल्गुन ८, २०७५ बुधबार  १० : १२ बजे


बझाङ , ८ फागुन । बझाङ मोटरसाईकल दुर्घटना हुदादुई जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाईते भएका छ । मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका वडा नं १० बस्ने बर्ष २३ का पवन छत्याल र जयपृथ्वी नगरपालीका वडा नं ७ सुवेडा बस्ने २४ बर्षिय प्रेम हमाल रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

घाईते हुनेमा जयपृथ्वी नगरपालिका वडा नं १० चैनपुरका २० बर्षिय आकाश सिंह रहेका छन । घाईते सिंहको जिल्ला अस्पताल बझाङमा उपचार भईरहेको छ । गए राती तमैल बजार नजिकै जयपृथ्वी नगरपालिकाको वडा नं ७ मालेभिरमा से ६ प ६४६६ नं को मोटरसाईकल दुर्घटना भएको हो । तमैल बजार बाट चैनपुर आउनेक्रममा मोटरसाईकल दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ । मोटरसाईकल सडक बाट सय मिटर तल खसेको हो ।

विहान ४ बजे घाईते आकाश सिंहले सम्पर्क गरे पछि घटना भएको जानकारी भएको हो । दुई दिन अघि मात्र चैनपुर बाट धामीलेक जाने क्रममा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको थियो भने ७ जना घाईते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हेटौंडामा दुई मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु

इरान युद्ध : इरानको इस्पात उद्योगमाथि आक्रमण, क्षेत्रीय तनाव तीव्र

सम्बन्धित

गालीगलौज तथा बलात्कारको धम्की दिनेविरुद्ध अमिशा पराजुलीले दिइन् साइबर ब्युरोमा उजुरी

यस्तो छ एमालेको नजरमा चुनावी हारका २० कारण (पूर्णपाठ)

प्रहरी परिसरमा लेखकको बयान सुरू

एसईई भोलिदेखि, एक महिनाभित्रै रिजल्ट

प्रधानमन्त्रीको अफिसियल फोटो एक दिनमा दुईपटक जारी , के हटाइयो ?

दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com