ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मूल्य वृद्धि तर अस्वस्थकर कुखुराको मासु


एबीसी न्यूज


काठमाडौँ – सप्तरीको सुरुङ्गा नगरपालिकामा एक महीनायता कुखुराको मासुको मूल्यमा मूल्य अत्यधिक वृद्धि भएकाले उपभोक्ता मारमा परेका छन् । 
सुरङ्गा नगरपालिकाको कुशहा, कदमाहालगायत वरपरका बजारमा ब्रोइलर कुखुराको मासुको मूल्य एक महीनामा चारपटक बढेर अहिले प्रतिकेजी रु ३०० पुगेको छ । एक महीनाअघि प्रतिकेजी रु २०० मा विक्री हुँदै आएको मासु २८० क्रमशः बृद्धि भएर रु ३०० पुगेको हो । 
कुखुराको जस्तै खसीको मासुमा पनि मूल्य वृद्धि भएको छ । कुशहाका मासु व्यवसायी अछमित चौधरीले भन्नुभयो, स्थानीय बजारमा खसीबोका र कुखुराको उत्पादन घटेकाले मूल्य बढेको बताउँनुभयो । 

उपभोक्ता विधान्द चौधरीले भने व्यापारी आफैले आफूखुशी मूल्यवृद्धि गरेको आरोप लगाउनुभयो । मनोमानी मूल्य वृद्धिले आफूहरुलाई मार परेको गुनासो गर्दै उहाँले मासु तथा मासुजन्य पदार्थको गुणस्तर जाँच र निगरानी राख्ने निकायको आवश्यक परेको बताउनुभयो । 

यस्तै व्यवस्थित पशु बधशाला निर्माण नहुँदा सुरुङ्गावासी अस्वस्थकर मासु खान बाध्य भएका छन् । नगरपालिकाको कुशहा, कदमाहा, कनकपुर लगायत स्थानमा व्यवस्थित पशु बधशाला नहँुदा ती क्षेत्र वरपरका सर्वसाधारण अस्वस्थकर मासु खान बाध्य भएका हुन् ।यी बजारका विभिन्न स्थान तथा सडक पेटीमा खुला रुपमा मासुको विक्री वितरण हँुदा पनि सम्बधित निकायले कुनै चासो नदिएको उपभोतmा बहमनारायण चौधरीले बताउनुभयोे । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com