ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय बीमा कम्पनी लिमिटेडको शाखा उपशाखा नगरपालिकामा प्रवेश


admin

बझाङ ,३ फागुन । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आफ्नो शाखा उपशाखा बिस्तार गरेको छ । विस्तार गर्ने क्रममा बझाङ्गको जय पृथ्वी नगरपालिकामा प्रवेश गरेको हो ।

बीमा समितिले तोकिदिएको बालि तथा पशुपंक्षि बीमा अन्र्तगत विगत चार वर्ष देखि भेटेरीनरी अस्पताल तथा पशुपंक्षि विज्ञ केन्द्रको कार्यालयबाट यस क्षेत्रका किसानहरुलाई सेवा प्रदान गर्दै आएको राष्ट्रिय बीमा कम्पनी लिमिटेडले यहि फागुन ३ गते देखि जय पृथ्वी नगरपालिका वार्ड नं। १० चैनपुरको शान्तिमार्गमा उपशाखा कार्यालय संचालनमा ल्याएको छ ।

नेपाल पत्रकार महासंघ बझाङ्ग शाखाका उपाध्यक्ष श्री सम्राट बहादुर सिंहको दूर्घटना बीमा लेख जारी गर्दै कार्यालयको अनौपचारीक शुभारम्भ गरेको छ ।

बाली तथा कृषि बीमाका अतिरिक्त यस उपशाखाबाट मोटर बीमा, सम्पत्ति बीमा, इन्जिनियरिङ्ग बीमा, स्वास्थ्य बीमा, दूर्घटना बीमा, लगायत निर्जीवन बीमाका सबै प्रकारका बीमालेखहरु जारिहुने कम्पनीले जनाएको छ ।

मानवीय आवश्यकताहरु मध्ये गाँस, बास, कपास पछिको चौथो आवश्यकताको रुपमा रहेको बीमालाई आम नेपाली समक्ष पु¥याई सरल र चुस्त दुरुस्त सेवा दिन राष्ट्रिय बीमा कम्पनी लिमिटेड सक्षम र तत्पर रहेको जनाउँदै यस उपशाखा कार्यालयको स्थापना पछि बीमाको पहुँचमा बृद्धि समेत हुने कम्पनीका बजार विज्ञ सुकल्याण पराजुलिले बताउनुभयो ।
संविधानमा व्यवस्था गरिएको समाजवाद उन्मूख अर्थ व्यवस्था र समृद्धिको यात्रामा बीमाको महत्व उल्लेखनिय हुने हुँदा राष्ट्रिय बीमा कम्पनीले यस क्षेत्रमा सहज र सरल रुपमा सेवा विस्तार गर्दै जनताको मन जित्न सफल हुने समेत उहाँको भनाइ छ ।

बझाङ् जिल्लाको आर्थिक विकासको लागि बैंकहरुको प्रवेशसँगै बीमाको आवश्यकता महशुस गरिएको सन्दर्भमा राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रवेश नगरवासी तथा आम बझाङ्ग वासीहरुका लागि उत्साहको विषय बन्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com