बारा, ५ असोज । बाराको देवताल गाउँपालिकामा राष्ट्रिय जनता पार्टी नेपाल विजयी भएको छ ।
राजपाबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका चन्दनकुमार सिह २ हजार ३ सय ३० मत सहित विजयी भएका छन् । त्यस्तै, उपाध्यक्ष रामपति देवी महतो २ हजार १ सय ५३ मत सहित विजयी भएकी छिन् ।







प्रतिक्रिया दिनुहोस्