ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरीलाई घुुस दिन खोज्ने भारतिय तस्कर पक्राउ


admin
पुस १७, २०७५ मंगलबार  १ : ५० बजे

काठमाडौं,१७ पुस । बर्दियाको बढैयाताल गाउपालिका अन्तर्गत मैनापोखरमा रहेका इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षकलाई घुस दिन खोज्ने भारतिय नागरिक पक्राउ परेका छन ।

गस्तीको क्रममा रहेका प्रहरीले भारतबाट भन्सार छली ल्याउदै गरेको सामान सहित पक्राउ परेका जिल्ला भारत थाना मोतिपुर बलैगाउका २२ वर्षिय सिङ«गानिया चौधरी ,१८ वर्षिय विकास चौधरी, १७ वर्षिय भानु चौधरी र २२ वर्षिय सुनिल चौधरीलाई भारतबाट भन्सार छली हार्डवयरका सामान ल्याएको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरुलाई रिहा गर्न भन्दै भारत जिल्ला बहराइच थाना मोतिपुर बलैगाउ बस्ने ३५ वर्षिय बिजय चौधरीले इलाका प्रहरी कार्यालय मैनापोखरमा कार्यरत प्रहरी निरिक्षक लक्ष्मण ओलीलाई १० हजार रुपैया घुस दिन खोज्ने पक्राउ परेका प्रहरीले बताएको छ ।

नेपालका केहि व्यापारीहरुले भारतिय तस्करीसग मिलेर सामान ल्याउने गरेका छन । भारतिय तस्करी तथा व्यापारीहरुले आफना मान्छेले गोदाम सम्म पुर्याइदिने भन्दै पछिल्लो पटक भारतिय नागरिकको प्रयोग भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

सम्बन्धित

कांग्रेस सभापति थापाले सार्वजनिक गरे सर्लाही ४ का लागि आफ्नो प्रतिज्ञा पत्र (पूर्णपाठ)

सामाजिक सञ्जालमा भ्रम नछरी अनुसन्धानमा आउन तुलसालाई प्रहरीको अनुरोध

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

दोलखामा शिव भण्डारीसहितका नेताहरु एमालेमा समाहित, गुरुङलाई फराकिलो जीतका लागि सहज

कार्की आयोगको प्रतिवेदन चुनावपछि मात्रै, १० हजार भिडिओबाट सयौँको पहिचान, आगजनीमा संलग्न ९ व्यक्ति प्रतिनिधिसभाका उम्मेदवार

सिन्धुलीमा निर्माणाधीन हिमालयन फुड कम्पनीमा झडप, पाँच चिनियाँसहित सात जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com