
काठमाडौं,१७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा गर्ने भनिएको सम्बोधन स्थगित भएको छ ।
आज १२ बजे बस्ने संसद बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने बताइएपनि कार्यव्यस्तताका स्थगित भएको हो ।
संविधान संशोधन लगायतका समसामयिक विषयमा केन्द्रीत रहेर प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने तयारी रहेको थियो ।







प्रतिक्रिया दिनुहोस्