ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘पब्लिक ओर्क्स’ मन्त्रालयको भवनको गेट नजिकै कार बम विस्फोट, ४३ जनाको मृत्यु


एबीसी न्यूज
पुस १०, २०७५ मंगलबार  ११ : ०४ बजे

काबुल , १० पुस । अफगानिस्तानको काबुलस्थित एक मन्त्रालयकाे गेट नजिकै आत्मघाती बम विस्फोट गराइएको छ। घटनामा कम्तिमा ४३ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन्।

अफगान सरकारी अधिकारीका अनुसार मारिनेमा केही प्रहरीहरु समेत छन्। हमलापछि गरिएको जवाफी कारबाहीमा ३ जना आतंककारीसमेत मारिएको प्रहरीले दाबी गरेको छ।

‘पब्लिक ओर्क्स’ मन्त्रालयको भवनको गेट नजिकै कार बम विस्फोट गराइएको हो। विस्फोट लगत्तै आक्रमणकारीहरु भवनभित्र प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार गरेका थिए।

विस्फोटका दौरानमा भवनमा सयौं कर्मचारीले काम गरिरहेका थिए। आक्रमणबाट बच्नका लागि केही कर्मचारी भवनको माथिल्लो तलाबाटै हाम फालेका थिए। गृह मन्त्रालयका प्रवक्ता नाजिब दानिसले भवनमा फसेका ३ सर ५० कर्मचारीलाई सकुशल बाहिर निकालिएको छ। उनका अनुसार मृतक र घाइतेको संख्या बढ्नसक्ने छ।

हालसम्म घटनाको बारेमा कसैले पनि जिम्मेवारी लिएको छैन। अमेरिकाले अफगानिस्तानबाट ठूलो संख्यामा सैनिक फिर्ता गर्ने बताएको केही दिनपछि नै उक्त हमला भएको हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्पले इरानी तेल तथा ऊर्जा सुविधामाथि आक्रमणको धम्की फेरि दोहोर्‍याए

कांग्रेस विभाजनको बाटोमा

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com