ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंमा राम्री युवती देख्नासाथ नजिक भएर बस्ने लेपास्सिनेहरुलाई प्रहरीले दियो यस्तो सुझाव


एबीसी न्यूज
पुस ५, २०७५ बिहीबार  ६ : २६ बजे


काठमाडौं, ५ पुस । काठमाडौंमा चल्ने सार्वजनिक सवारीसाधनमा पाकेट मारिदिने युवतीहरूले प्रहरीमा अचम्म लाग्दा बयान दिएका छन् ।

सवारी साधनमा लेपास्सिएर युवकसँग बसिदिने, यौनिक आकर्षणमा पारिदिने र पाकेट मार्ने युवतीको समूहका चार जनालाई प्रहरीले बयान लिएको थियो ।

उनीहरूले भनेका छन्,‘काठमाडौंमा बस्नका लागि, बाँच्नका लागि ठगी नै सबैभन्दा उचित उपाय देखियो । जागिर पाइएन ।’

चिटिक्क परेर सवारीमा चढ्ने, अलिक मालदारजस्ता देखिनेको छेउमा बस्ने, टाँसिने र पाकेट मारिदिने गरेको उनीहरूको बयानमा उल्लेख छ । महानगरीय प्रहरी परिसरले पक्राउ गरेका ७७ पाकेटमारमा चार जना यस्ता युवती फेला परेका थिए ।

प्रहरी भन्छ,‘सार्वजनिक सवारीमा चढ्ने, केटा भएको सिटमा गएर बस्ने र मीठो बोली र व्यवहारले लठ्ठ बनाएर लुट्ने गरेको अनुसन्धानमा फेला परेको छ ।’

राम्रो मेकअप गरी चिटिक्क पर्ने, राम्रो लुगा लगाउने, यौनिक आकर्षणमा ध्यान दिने यी सुन्दरीहरूको पाकेटमार धन्दामा दैनिक १० हजार देखि एक लाखसम्म आम्दानी हुने गरेको प्रहरीमा दिएको बयानमा उल्लेख छ ।

चाबहिल, नयाँ बसपार्क, गौशाला लगायतका क्षेत्रमा चल्ने सार्वजनिक सवारीमा युवती सक्रिय हुने गरेको प्रहरीले जनाएको छ ।
पाकेटमारीमा संलग्न यी युवतीले एसएलसीचाहीँ पास गरेका छैनन् । ‘राम्रो रोजगारी नपाएपछि पाकेटमारीमा लागेको र विभिन्न उपाय अपनाएर काम गरिरहेको बयान दिएका छन्’, प्रहरीले भन्यो ।  प्रहरीले राम्री युवती देख्नासाथ नजिक भएर बस्ने लेपास्सिने नगर्नका लागि पनि सुझाव दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस विभाजनको बाटोमा

प्रधानमन्त्रीसँग एमाले सांसदले भने– अध्यक्ष ओलीको तत्काल रिहाइ होस्

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com