ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई लाख ४१ हजार ५६५ नगद सहित पक्राउ परेका १९ जना जुवाडेलाइ मुद्दा चलाइयो


एबीसी न्यूज
कार्तिक २४, २०७५ शनिबार  १ : १६ बजे

चितवन, २४ कार्तिक । चितवन प्रहरीले साँढे दुई लाख नगद सहित शुुक्रबार राती जुवाडेलाइ पक्राउ गरेको छ ।

चितवनको खैरहनी नगरपालिकामा जुवा खेल्दै गरेकाे अवस्थामा १९ जना जुवाडे  पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालय चितवनका एसपी सुशील सिंह राठौरका अनुसार शुक्रबार राती चितवनको खैरहनी नगरपालिकामा जुवा भइरहेको भन्ने विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीको सयुँक्त टोलीले खैरहनी नगरपालिका १० जीवनपुरका महादेव चौधरीको कुखुरा फर्ममा जुवातास खेल्दै गरेको अवस्थामा १९ जना जुवाडेलाइ १६ थान कौडा, १ थान तास बुक र नगद दुई लाख ४१ हजार ५ सय ६५ रुपैयाँ सहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी प्रमुख एसपी राठौरका अनुसार खैरहनी प्रहरीको सहयोगमा उनीहरुलाई पक्राउ गरिएको बताए । पक्राउ परेका निजहरु उपर मुलुकी अपराध ९संहिता० ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ अन्तर्गत जुवा कसुरमा थप अनुसन्धान कार्य भइरहेको एसपी राठौरले बताए । प्रहरीले यस अगाडि बिहीबार बिहान पनि १ बजे साँढे ४ लाख सहित २३ जना जुवाडेलाइ पक्राउ गरेको थियो । यस अगाडि प्रहरीकै सेटिङ्गमा जिल्लामा करोडौंको जुवाको खेल हुन्थ्यो भने पछिल्लोपटक चितवन प्रहरीका एसपी राठौरकै सक्रियताका बाबजुद जिल्लामा दिनुहुँजसो जुवाडेहरु प्रहरी फन्दामा आइरहेका छन् ।

भने , जिल्ला प्रहरी प्रमुखले समेत जुवाजन्य खेलले घरवारविहीन बनाउने भएकोले यसप्रकारको खेल नखेल्न, नखेलाउन र कहिँकत्तै जुवा , कौडा भएको पाइए तत्कालै प्रहरीलाई सूचना दिएर सहयोग गर्न समेत जिल्लाबासी लाई पटकपटक अपिल गर्दैआएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com