ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारको करका कारण पाेखराका व्यवसायीहरु मारमा ( भिडियाेसहित)


एबीसी न्यूज

पाेखरा, २० कातिक । केन्द्रिय सरकार र स्थानिय सरकारले मनोमानी ढंगले कर उठाउन थालेपछि पर्यटन ब्यवशायीहरु दोहोरो करको मारमा परेका छन । संघीय संरचना अनुसार केन्द्रिय र संघीय सरकारले मनपरी कर उठाउदा पर्यटन व्यवसायीहरु दोहोरो करको मारमा परेको पर्यटन व्यवसायीहरुको भनाइ रहेको छ ।

नेपालमा आउने अधिकांश पर्यटकहरु मध्ये ८० प्रतिशत बाह्य पर्यटकहरु शाहसिक खेलका लागि नेपाल आउने गर्दछन । तर पछिल्लो समय सरकारको करका कारण त्यही शाहशीक खेल सञ्चालन गर्ने व्यवसायीहरु दोहोरो करको मारमा परेको हुन । नेपालमा सञ्चालन हुने ट्रेकिङ, नदीमा खेलिने ¥याफ्टिङ, प्याराग्लाइडिङ जस्ता शाहसिक खेलमा सहभागी हुन जांदा हरेक स्थानिय तह पिच्छे महंगो कर तिर्नुपर्दा आफुहरुको व्यवशायनै धरापमा पर्ने खतरा वढेको पोखराका पर्यटन ब्यशवायीहरु वताउछन ।

व्यवशायीहरुले आफुहरुले करको दायरामा रही ब्यवशाय सञ्चालन गर्न राजी रहदापनी हरेक स्थानिय तह र केन्द्रिय सरकारलाई कर तिर्नुपर्ने बाध्यता रहेको वताउदै आएका छन । व्यवसायीहरु दोहोरो करमा पर्दै जाने हो भने नेपाल सरकारले सन २०२० मा २० लाख पर्यटन भित्रयाउने योजना योजनामा मात्र सिमित रहने नेपाल ट्रेकिङ एजेन्सिज एशोसियसन पोखराका निवर्तमान अध्यक्ष दीपकराज अधिकारी वताए । उनले सरकार नेपालको ट्रेकिङ रुटको बारेमा ध्यान दिएर उल्टै दोहोरो कर लगाएर व्यवसायीको उठीबास लगाउने तयारीमा लागेको बताए ।

¥याफ्टिङ सञ्चालन गर्दा नेपालको नदीनालामा हरेक स्थानिय तहमा कर तिर्नुपर्दा ब्यवशायनै संकटमा पर्ने स्थितीमा पुगेको नेपाल एशोसियसन अफ ¥याफ्टिङ एजेन्सिज नाराका अध्यक्ष निम बहादुर मगरले बताए । उनले आफुहरु करको बिरोधी नभएको तर वयवस्थित ढंगले कर उठाएर वयवसायीलाई मर्कामा पारेको बताए ।

पोखरामा पछिल्लो समय आन्तरिक पर्यटक बढेको पर्यटन यातायात समिति पोखराका अध्यक्ष बबर जंग गुरुङ वताउछन । बाह्य पर्यटक भन्दापनि पछिल्लो समय पोखरामा आन्तरिक पर्यटक बढेकाले यहांका पर्यटन यातायात र होटलहरुमा आन्तरिक पर्यटकहरु भरिभराउ रहेको गुरुङको भनाइ छ ।

पोखरामा अघिल्लो वर्ष २० प्रतिशतले बाह्य पर्यटकमा बृद्धि भएको र यो वर्षको सिजन सुरु भइरहदा बाह्य पर्यटकको संख्यामा उल्लेख्य बृद्धि हुने सम्भावना देखिएको नेपाल पर्यटन वोर्ड पोखराका प्रशासकिय अधिकृत सूर्य थपलियाले वताए । बाइट सूर्य थपलिया
देशको विकासका लागि कल लिनु राम्रो होला तर पत्यक ठाउ अनुसार कर तिर्नु राम्रो होइन । सरकारले अव्यवस्थित रुपमा कर उठाउनु भन्दा व्यवस्थित ढंगले कर उठाउदा स्थानीय जनता, व्यवसायी सबैलाई लावदायीक हुने देखिन्छ ।

पोखरामा रहेका पर्यटन व्यवशायीहरु करको दायरामा रही ब्यवशाय सञ्चालन गरेका छन् तर पछिल्लो समयमा उनिहरुले स्थानिय तह र केन्द्रिय सरकारलाई कर तिर्नुपर्ने बाध्यता रहेको छ । यसरी व्यवसायीहरु दोहोरो करको मारमा पर्दै जाने हो भने नेपाल सरकारले सन २०२० मा २० लाख पर्यटन भित्रयाउने योजना बनाई रहदा कतै यस कार्यले कतै अवरोध सिर्जन गदैन सक्छ यस बारे सम्वन्धित निकायले त्तकाल ध्यान आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com