ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा जुवाको खालबाट ३ लाख नगद सहित १६ जुवाडे समातिए ( नामसहित )


एबीसी न्यूज

चितवन , १९ कार्तिक । चितवन प्रहरीले ३ लाख रुपैयाँ सहित १६ जना जुवाडेलाइ आइतबार राती पक्रेको छ । पुर्वी चितवनको रत्ननगर नगरपालिका ९ स्थित सिसै गाउँमा जुवा खेल भइरहेको भन्ने विशेष सुराकीको आधारमा जुवा खेल्दै गरेकाे अवस्थामा उनिहरूलाइ जिल्ला पहरी कार्यालय चितवनले  पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवन र ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडी बाट  गएकाे प्रहरीको टोलीले १६ जना जुवाडे सहित झन्डै ३ लाख रुपैयाँ समेत बरामद गरेको छ ।
जुवाको खालबाट चेक काटी तयार पारी राखिएको अवस्थामा १ लाख रुपैयाँको चेक समेत प्रहरीले वरामद गरेको छ । रत्ननगर नगरपालिका ९ स्थित शुकराम दराईको घर भित्र च्यानलगेट लगाएर जुवा खेल्दै गरेको अवस्थामा नेपाल विद्युत प्राधिकरणबाट लगिएको भर्याङबाट चढी उनीहरुलाई पक्राउ गरिएको चितवनका प्रहरी प्रमुख सुशील सिंह राठौरले जानकारी दिएका छन् ।
प्रहरीले यो सहित विभिन्न पाँच स्थानबाट जुवा खेल्ने र खेलाउने दुबैलाई पक्राउ गरी जुवा ऐन २०६३ अन्तर्गत मुद्दा दर्ता गरि कार्वाही प्रक्रियालाई अगाडि समेत बढाइएको चितवनका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक शुसिलसिंह राठौरले जानकारी दिए ।
चाडवार्डमा हुन सक्ने जुवातास नियन्त्रणका लागि चितवन प्रहरीले विशेष टोली नै गठन गरेको छ । जुवा खेल भएको थाहा पाए वा देखे तत्काल चितवन प्रहरीको टेलिफोन नम्बर १०० नम्बर  वा कार्यालय प्रमुखको ९८५५०१५५५५ मा सूचना दिन  अनुरोध समेत गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com