ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरीद्वारा ठूलो परिमाणमा पटाका बरामद


admin
कार्तिक १२, २०७५ सोमबार  ५ : ३७ बजे

सप्तरी, १२ कात्तिक । सप्तरी प्रहरीले दिपावली र छठ पर्वका लागि जिल्लाको विभिन्न नाकावाट भित्राउँदै गरेको ठूलो परिमाणमा पटाकाहरु बरामद गरेको छ ।
भारतीय सीमानासँगै टाँसिएको जिल्लाको रमपुरा मलहनीयाँ, तिलाठि, पातो सकरपुरा, नर्घो, छिन्नमस्ता, वलानविहुल लगायतका सीमामा सुरक्षाकर्मीले विशेष संयन्त्र वनाएर ती पटाकाहरु बरामद गरेको हो ।

सोमवार जिल्ला प्रहरी कार्यालयमा संचारकर्मीको रोहवरमा बरामद गरिएका पटाकाहरु नष्ट गरिएको छ । प्रहरी उपरिक्षक राजेन्द्र विष्टका अनुसार चेक जाँचका क्रममा विभिन्न नाका र ब्यक्ति वाट जफत गरी करिव ५ लाख मुल्य वरावरको आलु बम, नागिन पटाका, सप्तरंगी पटका, रकेट बम, मिनी वुलेट, चकलेट बम, मुर्गा पटाका नष्ट गरिएको छ ।

पटाका बरामद गर्ने तर्फ प्रहरीको सकृयता वढेसँगै विगतका वर्षहरुभन्दा अहिले पटाका पड्काउने क्रम घटेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरानको आक्रमणमा यूएईमा एक नेपालीसहित तीन जनाको मृत्यु

सेनाको स्पष्टीकरण: ‘विगतजस्तै यसपटक पनि मतपेटिका गणनास्थलसम्म पुर्‍याउँछौं’

सम्बन्धित

दलाल र विचौलियाको स्वार्थमा अडिएको यथास्थितिवाद देशका लागि खतरा: प्रचण्ड

ओलीले भने– मध्यपूर्वमा मिसाइल बर्सिंदा निदाउन सकिनँ

चुनाव विथोल्ने आशंकामा फेरि दुर्गा प्रसाईँ पक्राउ

जनकपुरमा बीबीसीको डकुमेन्ट्री बजाएर हिंडेको आरोपमा गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ

निर्वाचन आयोगले भन्यो– प्रेसपास बाहकलाई अन्य पास चाहिँदैन

युएई, इजरायल र इरानमा रहेका नेपालीलाई सुरक्षित रहन ओलीको आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com