ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णाली प्रदेशकै प्रथम वडाध्यक्ष गोल्डकप प्रतियोगिता शुरु


एबीसी न्यूज
कार्तिक ९, २०७५ शुक्रबार   ९ : ०६   बजे

 

कालीकोट, ९ कात्तिक। आगामी माघमा हुने आठाँै राष्ट्रपति खेलकूद प्रतियोगितका लागि खेलाडी छनोट गर्न कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–५ मा प्रथम वडाध्यक्ष गोल्डकप प्रतियोगिता शुरु भएको छ ।
‘राष्ट्रका लागि खेलकूद, स्वास्थ्यका लागि खेलकूद’ भन्ने नाराका साथ वडाध्यक्ष नरेशबहादुर बमको अगुवाईमा गोल्डकपको आयोजना गरिएको हो । यो कर्णाली प्रदेशकै प्रथम वडाध्यक्ष गोल्डकप प्रतियोगिता हुन पुगेको छ ।

भलिबल खेललाई प्राथमिकता दिइएको प्रतियोगिताको उद्घाटन राष्ट्रिय भलिबल सङ्घका केन्द्रीय उपाध्यक्ष ऐनबहादुर शाहीले गर्नुभयो ।
प्रतियोगितामा कालिकोटका नौ स्थानीय तहका नौ समूहले प्रतिस्पर्धा गर्नेछन् । खाँडाचक्र नगरपालिका र पलाता गाउँपालिका बीचको पहिलो खेलमा खाँडाचक्रले जितेको छ ।
प्रतियोगितामा प्रथमलाई रु ५० हजार नगद र पदक, द्वितीयलाई रु ३० हजार नगद र पदक, तृतीयलाई रु २० हजार नगद र पदक पुरस्कार दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधिसभा बैठकमा बजेटबारे सम्बन्धित मन्त्रीले जवाफ दिने

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

सम्बन्धित

विश्वकप डायरी : इङ्ग्ल्यान्डको शक्तिशाली सन्देश, घानाको संघर्षपूर्ण जित र पोर्चुगलको अप्रत्याशित ठेस

विश्वकप २०२६ : इन्जुरी समयमा यिरेन्कीको गोल, घानाले पानामामाथि १–० को नाटकीय जित

योआने विस्साले पोर्चुगललाई रोके, डीआर कंगोले ५२ वर्षपछि विश्वकपमा ऐतिहासिक पहिलो अंक जित्यो

केनको दोहोरो प्रहार, बेलिङ्घमको जादु र रासफोर्डको अन्तिम चोट — क्रोएसियामाथि इंग्ल्यान्डको ४–२ को रोमाञ्चक जित

विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हरायो

विश्वकप : मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुआत, अल्जेरियामाथि ३–० को सहज जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group