ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संघीयता नेपालका लागि पहिलो अभ्यास भए पनि कसैको नक्कल होइन – प्रधानमन्त्री ओली


एबीसी न्यूज

काठमाडौं, २१ असोज ।  प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता नेपालका लागि पहिलो अभ्यास भए पनि कसैको नक्कल नभएको बताउनुभएको छ ।

एबीसी न्युज टेलिभिजनका अध्यक्ष  शुभशंकर कंडेलद्वारा लिखित पुस्तक अवतरणको विमाचन समारोहमा प्रधानमन्त्री ओलीले नेपालमा अभ्यासमा रहेको संघीयता कुनै मुलुकको नक्कल नभएको दावी गर्नुभएको हो । पहिले स्थानीय तह भए पनि केन्द्रबाट चल्थ्यो तर अहिले सबै स्थानीय तहले आफ्नो कानुन आफै बनाएर काम गर्ने वातावरण बनेको उहा“को भनाई छ ।
सार्वजनिक भएको पुस्तकको सन्दर्भमा प्रधानमन्त्री ओलीले देशमा पुरानो राजनीतिक युगको अत्य भई नया“ युग शुरु भएको बताउनुभयो ।
यस्तै नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष्ँ पुष्पकमल दाहाल प्रचण्डले देश र नागरिकको भलाइका लागि ठिक निर्णय ठिक समयमा लिन आवश्यक रहेको बताउनु भयो । पुस्तक विमोचन समारोहमा उहा“ले देशमा लामो गतिरोधको अत्य भई विकास र परिवर्तनका निम्ति एकतामा अवतरण भएको दावी गर्नुभयो ।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले दुई तिहाइ बहुमत प्राप्त सरकार हु“दा हु“दै पनि देशको पछिल्लो पस्थिति हेदाए सरकार सुशाशनमा दिन चुकेको दावी गर्नु भयो ।

कार्यक्रममा पुस्तकका लेखक शुभशंकर कंडेलले अवतरणमा २००६ सालबाट सुरु भएको कम्युनिष्ट आन्दोलन, २०६२/६३ को जनआन्दोलनदेखि पछिल्लो राजनितीक अवस्था र अबको राजनितीक यात्राका विषयमा विश्लेषण गर्ने कोशिष गरेको बताउनुभयो । पुस्तकको  कुटनीतिज्ञ एवं पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे र प्राध्यापक डाक्टर कृष्ण खनालले टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा पुस्तकमा समेटिएका विषयहरुमा चर्चा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com