ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

एकाबिहानै अत्तरियामा स्थानीयको समूहबाट कान्तिपुर, नागरिक दैनिक पत्रिकामा आगजनी


abc

अत्तरिया, १७ असोज । कैलाली गोदावरीको बारेमा गलत तथ्य राखेर समाचार लेखिएको भन्दै अत्तरियाका केही स्थानीयको समूहले बुधबार एकाविहानै राष्ट्रिय पत्रिका जलाएका छन् ।

गोदावरीबारे भ्रम सिर्जना गर्ने किसिमका समाचार लगातार प्रकाशित हुनेथालेपछि आक्रोशीत एक समूहले कान्तिपुर, नागरिक दैनिक र अन्नपूर्ण पोष्टलगायत दैनिक जलाएका हुन् । सो पत्रिकाहरुले ‘बाघको बाटोमा राजधानी’, ’भूमिगत जलस्रोत भण्डारमै राजधानी’, ‘तेघरी वनक्षेत्र खतरामा’, ‘गोदावरी माथि १९६ पहिरो’ लगायत शिर्षक राखेर समाचार प्रकाशित गरेका थिए ।
आक्रोशित समूहले नेपालगञ्जबाट धनगढी र अत्तरिया, र यहाँ अन्य जिल्लाका लागि ल्याइन लागेका पत्रिका गाडीबाट निकालेर अत्तरिया चोकमा जलाइएका छन् ।

यसैबीच, समाचारकै विषलाई लिएर पत्रिका जलाएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । गलत मानसिकता भएका व्यक्तिको यस्तो हर्कतले समग्रह अत्तरियाको बेइज्जत भएको टिप्पणी साजिक सञ्जालमा देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गुडिरहेको एम्बुलेन्सबाट सात जना कोरोना संक्रमित भागे

महेन्द्रनगर , ९ बैशाख । कैलालीमा आइसोलेसन सेन्टरमा लैजाने क्रममा कोरोना पोजेटिभ सात जना एम्बुलेन्सबाटै भागेका छन्। बिहीबार गौरीफण्टा हुँदै नेपाल आएका सात जना भारतीय

राष्ट्रियसभा उपनिर्वाचन जेठ ६ गते, दल दर्ताको लागि वैशाख १४ गतेसम्मको म्याद

काठमाडौँ, ९ बैशाख।   निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादललाई कारवाही गरेपछि रिक्त रहेको स्थानमा जेठ ६ गते उपनिर्वाचन गर्ने भएको छ

अर्को व्यवस्था नभएसम्मका लागि सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक

काठमाडौँ, ९ बैशाख।   कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएकाले सर्वसाधारणलाई पशुपति मन्दिर दर्शनमा रोक लगाइएको छ । पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका लागि सर्वसाधारणका

सम्बन्धित

गुडिरहेको एम्बुलेन्सबाट सात जना कोरोना संक्रमित भागे

राष्ट्रियसभा उपनिर्वाचन जेठ ६ गते, दल दर्ताको लागि वैशाख १४ गतेसम्मको म्याद

अर्को व्यवस्था नभएसम्मका लागि सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक

थोरै आशावादी थिएँ तर आज तिक्ततापूर्ण कुराकानी भयो – नेता नेपाल

नेपालमा थप २४२८ जना कोरोना संक्रमित, पाँचजनाको मृत्‍यु (कुन जिल्लामा कति सूचिसहित)

सर्वोच्चमा माधव नेपालसहित चार नेताको रिट दर्ता, आइतबार पेसी (रिटको पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com