काठमाडौं, १५ असोज । यस वर्षको नोबल पुरस्कार अमेरिकी नागरिक जेम्स एलिसन र जापानी नागरिक तासुकु होन्जोले पाएका छन् ।
नोबेल पुरस्कार कमिटिले सार्वजनिक गरेको सूचना अनुसार, दुबैलाई क्यान्सर रोगको उपचारमा सघन अनुसन्धान गरेर नयाँ धारणा पत्ता लगाएवापत दिइएको हो ।
कमिटिका अनुसार, पुरस्कार प्राप्त दुबैले शरीरको रोग प्रतिरोधात्मक क्षमताले क्यान्सरका कोषहरुमाथि आक्रमण गर्ने नयाँ पद्दतीका बारेमा अनुसन्धान गरेका हुन ।
प्रतिक्रिया दिनुहोस्