ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रर्याप्त सुन नआउदाँ सुनपसल बन्द


bhawani desk
भाद्र ८, २०७५ शुक्रबार  २ : ४२ बजे


दाङ, ,८ भाद्र । माग अनुसारको सुन सरकारले व्यापारीहरुलाई उपलब्ध गराउन नसकेको विरोधमा दाङमा सुनपसल शुक्रवारदेखि २ दिन सम्म बन्द गरिएको नेपाल सुनचाँदी ब्यबसायि संघ दाङले जनाएको छ ।

सुन ब्यापारमा सरकारले सिन्डिकेट लगाएको छ , अन्य समयमा भन्दा चाडपर्वको बेला सुनको माग बजारमा बढि हुन्छ । प्रर्याप्त मात्रमा सुन नआउदाँ आफुहरुले ग्राहकहरुलाई माग अनुसारको सुन उपलब्ध गराउन नसेको तुलसीपुर सुनचाँदी ब्यवसायीका अध्यक्ष मदन केसीले बताए ।

उनले केहि दिन देखी चितवन, भैरवा लगाएतका ब्यवसायीहरु बन्द छन । त्यसैले आफुहरुले विरोध स्वरुप २ दिन सम्म जिल्लाका सुन पसलहरु बन्द गरेको बताए । जिल्लामा करिब ३ भन्दा बढि सुनपसलहरु छन, ति पसलहरुलाई दैनिक २÷३ किलो आवश्यक पर्दछ ।

तर हिजो आज १-२ किलो मात्र सुन जिल्लामा आउने गर्दा त्यो सुन जिल्लामा अपुग हुने अध्यक्ष केसीले बताए । त्यस्तै ब्यापारीहरुले सिण्डीकेटका कारण सुन अभाव देखिएको वताउँदै तत्काल सुन ब्यापार खुल्ला गरिनुपर्ने माग गरेका छन् ।

सरकारको सुन खरिदमा एकाधिकार भएका कारण माग अनुसारको सुन ब्यबसायिहरुले खरिद गर्न नपाउने र ग्राहकलाई चाहे जति उपलव्ध गराउँन नसक्ने अबस्था आएकाले तुलसीपुरमा सुन पसल गर्दै आएका लोकराज स्वर्णकारले बताए । उनले कि सरकारले ब्यवसायीहरुले मागे अनुसार सुन दिनु पर्छ । नत्र भने सरकारले एकाधिकार छोड्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा विदेशी श्रमिक बढ्दो, नेपाली युवा विदेश पलायन तीव्र

निर्वाचन ६ दिन बाँकी: आजदेखि मादक पदार्थ बिक्रीवितरण र सेवनमा प्रतिबन्ध

सम्बन्धित

यी चार प्रदेशमा आज मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

रञ्जित तामाङलाई प्रचण्डको फोन – जितेर आउनुस् मन्त्री बनाउँछु

सुर्खेतबाट पूर्ण खड्काका भाइको उद्षोष –कर्णालीमा कांग्रेस एक ढिक्का छ, भ्रम छर्ने काम नहोस्

नवलपरासी रास्वपा सभापति ठकुरी कांग्रेस प्रवेश

बीबीसीको अनुसन्धान : तत्कालीन आईजीपीको आदेशमा घातक बल प्रयोग, विद्यालय पोसाकमै किशोरको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com