ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा बकुल्ला मार्ने ८ जना प्रहरी नियन्त्रणमा


एबीसी न्यूज
श्रावण २९, २०७५ मंगलबार  ७ : ४० बजे

चितवन, २९ साउन ।चितवनको सिमसार क्षेत्रमा संरक्षित र आकर्षणको केन्द्र रहेको  बकुल्ला चरा अवलोकन गर्न दैनिक हजारौ पर्यटक आउने गरेका छन् ।
पछिल्लो समयमा स्थानीयहरुले बकुल्ला, लगाएत संरक्षित बन्यजन्तुको चोरी निकासी बढेपछि चोरी रोक्न प्रहरीले सक्रियता बढाएको छ ।
आज मंगलवार भरतपुर म.न.पा.वडा नं.६ केशरबाग स्थितमा बकुल्ला चरा मार्ने ८ जना सहित ३ ओटा मोटरसाईकल प्रहरी पक्राउ गरेको   छ ।
पक्राउ पर्नेमा जिल्ला सुनसरी दोहवी न.पा.वडा नं.६ बस्ने बर्ष २० को महमद मुसाफ , जिल्ला सुनसरी दोहवी न.पा.वडा नं.६ बस्ने बर्ष २३ को महमद फिरा हुसेन, जिल्ला सुनसरी दोहवी न.पा.वडा नं.६ बस्ने बर्ष १८ को महमद हाजिम , बर्ष २३ को महमद सामिन, बर्ष १६ को महमद ईस्ताक, बर्ष १६ को महमद कलाम, बर्ष १६ को महमद कन्जर र बर्ष १८ को महमद ईस्लाय रहेको प्रहरी नायव उपरिक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । पक्राउ गरी आवश्यक कानूनी कारवाहीको लागि जिल्ला बन कार्यालय भरतपुरमा बुझाईएको प्रहरी नायव उपरिक्षक ढकालले जानकारी दिए ।

चोरी गर्ने मानिसहरुले बाँसको लाठी प्रयोग गरी बकुल्ला चरा मारेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गितानगरबाट गएको प्रहरी टोलीले देखेपछि मोटर साईकल चढी भाग्दै गरेको अवस्थामा स्थानिय मानिसहरुको सहयोगमा देवनगरमा रहेको बन रेन्ज चेकपोष्टबाट मोटर साईकल सहित नियन्त्रणमा लिईएको ढकालले बताए । उनिहरुले ७२ वटा सेतो बकुल्ला चरा मारेका प्रहरीले बताएको   छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भदौ २४ गते आगजनी र लुटपाट गर्नेहरूलाई कारबाही गर्नुपर्छ– प्रचण्ड

कोहीसँग तालमेल, गठबन्धन हुँदैन: प्रचण्ड

सम्बन्धित

बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

रञ्जित तामाङलाई प्रचण्डको फोन – जितेर आउनुस् मन्त्री बनाउँछु

सुर्खेतबाट पूर्ण खड्काका भाइको उद्षोष –कर्णालीमा कांग्रेस एक ढिक्का छ, भ्रम छर्ने काम नहोस्

नवलपरासी रास्वपा सभापति ठकुरी कांग्रेस प्रवेश

बीबीसीको अनुसन्धान : तत्कालीन आईजीपीको आदेशमा घातक बल प्रयोग, विद्यालय पोसाकमै किशोरको मृत्यु

सिक्किम–नेपाल सीमा नजिक ४.६ म्याग्निच्युडको भूकम्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com