ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बारापक सुलिकोट गाऊँपालीकाका अध्यक्षबाट स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण


एबीसी न्यूज
श्रावण २३, २०७५ बुधबार  १२ : २४ बजे

काठमाडौं, २३ साउन । बारापक सुलिकोट गाउँपालीका अध्यक्ष बिष्णु भट्ट (शुरेन्द्र)ले मंगलबार एक कार्यक्रमकाबीच स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेका छन् ।
विरामीलाई उपचारकोलागि छिटो भन्दा छिटो स्वास्थ्य संस्थासम्म पु¥याउन सहज पुगोस भन्ने उदेश्यले एम्वुलेन्स हस्तान्तरण गरिएको हो ।
मंगलबार बारपाक सुलिकोट गाउँपालिका वडा नं. ४ को कार्याल सौरपानीमा भएको कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख अनिता पनेरुलाई अध्यक्ष भट्टले एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

एम्वुलेन्स खरिदकालागि स्थानीयबासी ईश्वर पनेरूको समितिले केही रकम संकलन गरेका थिए तर उक्त रकम अपुग भएपछि अध्यक्ष भट्ट गाउपालीकाबाट पाँच लाख रक्कम सहयोग गरेका थिए । स्थानियबासीको उक्त कार्यमासाथ दिन अध्यक्ष भट्ट ब्यक्ति सस्था र प्रशासनीक रुपमा धेरै संग समन्वय गरेर गाउपालीमा एम्वुलेन्स ल्याउन सफल भएको र अध्यक्ष भट्टको योगदान धेरै रहेको स्थानियबासी मोहन ढकालले बताए ।

उक्त कार्यक्रममा बोल्दै गाउँपालीका अध्यक्ष भट्टले गाउपालीकाको विकासका लागि धेरै छ, म हाम्रो राम्रो गाउपालीलका बनाउन सदैव साथ दिने र गाउपालीका बाट गर्नुपर्ने सहयोगमा कुनै कन्जुँसाई गर्दिन ।
कार्यक्रममा वडा अध्यक्ष भिम बहादुर गुरुङ वडा सदस्य जानुका पनेरु कालु नेपाली साथै संयोजक ईश्वर पनेरु, दिनेश खनखवास, वीरबहादुर गुरुङ, लक्ष्मण न्यौपाने, मोहन ढकाल लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भदौ २४ गते आगजनी र लुटपाट गर्नेहरूलाई कारबाही गर्नुपर्छ– प्रचण्ड

कोहीसँग तालमेल, गठबन्धन हुँदैन: प्रचण्ड

सम्बन्धित

बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

रञ्जित तामाङलाई प्रचण्डको फोन – जितेर आउनुस् मन्त्री बनाउँछु

सुर्खेतबाट पूर्ण खड्काका भाइको उद्षोष –कर्णालीमा कांग्रेस एक ढिक्का छ, भ्रम छर्ने काम नहोस्

नवलपरासी रास्वपा सभापति ठकुरी कांग्रेस प्रवेश

बीबीसीको अनुसन्धान : तत्कालीन आईजीपीको आदेशमा घातक बल प्रयोग, विद्यालय पोसाकमै किशोरको मृत्यु

सिक्किम–नेपाल सीमा नजिक ४.६ म्याग्निच्युडको भूकम्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com