काठमाडौं,१६ साउन । नेपाल आफ्नो पहिलो एेतिहासिक एक दिवसीय क्रिकेट प्रतियोगिता नेदरल्याण्ड्सविरूद्ध अम्स्टइलेभेनस्थित भिआरए क्रिकेट मैदानमा खेलिरहेको छ।
पारस खड्का कप्तानीको नेपालले फिल्डिङमा छ। टस जितेर नेदरल्यान्ड्सले ब्याटिङ रोजेको हो।
सोमपाल कामी, पारस खड्का र सञ्दीप लामिछानेले विकेट लिएका छन्।







प्रतिक्रिया दिनुहोस्