ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नारायणी यातायात व्यवसायी संघ कम्पनीमा दर्ता


एबीसी न्यूज
असार २९, २०७५ शुक्रबार  ८ : ५४ बजे

काठमाडौं, २९ असार । असार मसान्तदेखि सरकारले यातायात नवीकरण नगर्ने निर्णय गरेपछि नारायणी यातायात व्यवसायी संघ हेटौँडाले मुनाफा नबाँड्ने कम्पनीको रुपमा ‘नारायणी संघ हेटौँडा’ दर्ता गरेको छ ।

कम्पनी रजिस्ट्रार कार्यालयमा कम्पनी ऐन २०६३ को दफा ५ को उपदफा १ बमोजिम ‘नारायणी संघ हेटौँडा’ दर्ता गरिएको तत्कालीन नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठले जानकारी दिए ।
संघको कार्यालयमा भएको यातयात ब्यबसायीहरुको भेलामा संघमा आवद्ध २९ जनाको कार्य समिति नै सञ्चालक समिति रहने गरी नारायणी कम्पनी दर्ता छ ।
एक अध्यक्षसहित २९ जना सञ्चालक सदस्य रहने र संघको वाषिर्क साधारण सभाको निर्णयबाट नयाँ सञ्चालक समिति गठन गर्ने श्रेष्ठ बताए ।
कम्पनी रजिस्ट्रारको कार्यालयमा गत असार २६ गते मंगलबार दर्ता गरिएको कम्पनीको दर्ता नम्बर १९३०५९ रहेको छ ।
कम्पनीले यातायात व्यवसायीको विकास तथा प्रवद्र्न गर्दै यातायात व्यवसायमा लागेका व्यवसायीहरु, व्यक्तिहरु, संस्थाहरु, कम्पनीहरुको सामुहिक हक हितको संरक्षण गर्ने संघको मुख्य उद्देश्य रहेको तत्कालीन महासचिव महासचिव सरोज खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

झलनाथपत्नी रविलक्ष्मीलाई जेन–जी आन्दोलनमा आगजनी गर्ने युवकविरुद्ध मुद्दा दायर

दुई तिहाइबाट दुई सिट टाढा रास्वपा, नयाँ संसद्को अंकगणित यस्तो

सम्बन्धित

खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित

चुनावको मौन अवधिमा पनि विदेश जाने लर्को : फर्किनेभन्दा जाने बढी, ५ महिनामा साढे ७ लाख बाहिरिए

सुनको भाउ तोलाको ३ लाख २० हजार नाघ्यो

नेपालमा विदेशी श्रमिक बढ्दो, नेपाली युवा विदेश पलायन तीव्र

समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ?

रुपन्देही–२ मा सहकारी मुद्दा रास्वपा उम्मेदवारलाई चर्को पर्दै, पिडितहरुको नाराबाजी, रवि चुनावी यात्रामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com