ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वादविवाद प्रतियोगितामा सुजन सापकोटा प्रथम


bhawani desk
असार ७, २०७५ बिहीबार  ६ : ०४ बजे
भक्तपुर, ७ असार । भक्तपुरमा भएको उपत्यकाव्यापी वादविवाद प्रतियोगितामा मोर्डन इङ्लिस स्कुल दधिकोट भक्तपुरका विद्यार्थी सुजन सापकोटा प्रथम भएका छन् ।
स्पोर्टस् फर अल कमिसन नेपाल ओलम्पिक कमिटी र एभरेष्ट इङ्लिस स्कुल मिवाछें भक्तपुरको संयुक्त आयोजनामा आज सम्पन्न प्रतियोगितामा सैनिक आवासीय महाविद्यालय भक्तपुरका तृष्णा थापा र नेक्सस इन्टरनेशनल स्कुल काठमाडौँका समीक्षा मल्ल संयुक्त रुपमा द्वितीय भएका छन् ।

प्रतियोगितामा सिभिएम स्कुल भक्तपुरका शिवज्योति भट्टराई, इनोभेटिभ इङ्लिस स्कुल काठमाडौँका सृष्टि बन्जारा र मनकामना इङ्लिस स्कुल भक्तपुरका श्रीषा खड्का संयुक्त रुपमा तृतीय भए ।

‘आरोग्य, मित्रता र प्रतिष्ठाका लागि खेलकूद’ शिर्षकमा भएको सो प्रतियोगितामा काठमाडौँ उपत्यकाका विभिन्न २१ वटा स्कुलका ३५ विद्यार्थी प्रतिष्पर्धी रहेका थिए ।

विजयी विद्यार्थीलाई आजै पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यु लगाएर डर देखाउन खोजियो– एमाले

गैरसरकारी संस्थाले नेपालको प्राथमिकताअनुसार काम गर्नुपर्छ : प्रधानमन्त्री

सम्बन्धित

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com