ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिका र उत्तर कोरियाबिच अनस्पेसिफाइड सम्झौतामा हस्ताक्षर हुने


एबीसी न्यूज
जेष्ठ २९, २०७५ मंगलबार  ११ : २६ बजे

काठमाडौं, २९ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ–उनसँगको वार्ताबाट धेरै कुरामा प्रगति भएको बताएका छन् । अमेरिका र उत्तर कोरियाबिच अनस्पेसिफाइड सम्झौतामा हस्ताक्षर हुने शंकेत पनि ट्रम्पले गरेका छन् ।

लन्चपछि थप वार्ताका लागि जाने क्रममा पत्रकारले वार्ता कस्तो भइरहेको छ भनेर सोध्दा ट्रम्पले भने, ‘धेरै कुरामा प्रगति भएको छ । निकै सकारात्मक छ । कसैले आश गरे भन्दा राम्रो हुने आश छ ।

लन्च गरेर सम्झौतामा हस्ताक्षरका लागि जाँदै गर्दा ट्रम्प र किम । तस्बिर : एएफपी

हामी अब हस्ताक्षरका लागि जाँदैछौँ ।’ उनले सम्झौता बारे थप विवरण दिएनन् । ट्रम्प र किमबिच सिंगापुरको सेन्तोसा आइल्याण्डको एक पाँचतारे होटलमा वार्ता भइरहेको छ । त्यसपछि दुई ट्रान्सलेटरको उपस्थितिमा ४५ मिनेट र त्यसपछि अरु टोलीसहित वार्ता भयो । त्यसपछि उनीहरुले लञ्च गरेका हुन् । अब सम्झौतामा हस्ताक्षर हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेनजी आन्दोलन प्रतिवेदन: ओली, लेखक र सिग्देलविरुद्ध कारबाही सिफारिस

“रास्वपा जित्यो भन्दा बढी सत्य कांग्रेस हार्‍यो” – विश्वप्रकाश शर्माको २७ बुँदे समीक्षा प्रतिवेदन (पूर्णपाठ)

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com