ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपाको पहिलो केन्द्रिय कमिटीको बैठक सम्पन्न, अध्यक्षद्धवले यस्तो दिए निर्देशन


admin
जेष्ठ १०, २०७५ बिहीबार  ८ : २० बजे

काठमाडौं, १० जेठ । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको पहिलो अनौपचारिक बैठक सम्पन्न भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कुनै ठोस निर्णय गरेन तर बैठकमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीको पद्धति र पाटीले दिएको निर्देशन पलन गर्नुपर्नेमा केन्द्रीय सदस्यहरुलाई निर्देशन दिनुभएको छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा निर्वाचन आयोगमा दर्ताका लागि ४ सय ४१ जनाकै नागरिकताको प्रतिलिपि र हस्ताक्षर एक सात भित्र बुझाउनु पर्ने भएकाले त्यसका लागि अनौपचारिक बैठक बसेको बताउनुभयो ।

बैंठकमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतालाई सुदृढ गर्न र पार्टीले दिने जिम्मेवारीलाई तदारुकताका साथ सम्पन्न गर्न सबैलाई निर्देशन दिएका जनकारी दिनुभयो ।

संघीय, प्रदेश र स्थानीय सरकार सञ्चालन गर्दा भ्रष्टाचार नगर्न, हुन दिन, भएमा तत्काल कारबाही र समृद्धिका लागि सुशासन कायम गर्न निर्देशन दिइएको बताउनु भयो ।

मुलुकको मुख्य कार्यभार समृद्धि भएकाले त्यसमा केन्द्रीत हुन पनि अध्यक्षद्वयले निर्देशन दिएका छन्। पार्टीलाई नीति र पद्धतीसम्बत् तरिकाले सम्पन्न निर्देशन भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुस्थित गुम्बा भत्काउने सरकारको तयारीः बौद्ध धर्ममाथि आक्रमण गरेको आरोप

प्रविधि न्यायको साधन हो, विकल्प होइनः कायममुकायम प्रधानन्यायाधीश मल्ल

सम्बन्धित

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ऐन महरविरुद्ध रश्मिला धामीको रिट खारेज, मुद्दा नचलाउने सरकारी वकीलको निर्णय सदर

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com