ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पेरिसडाँडामा पहिलो पटक प्रधानमन्त्री ओली पुगेपछि …


एबीसी न्यूज
जेष्ठ ५, २०७५ शनिबार  ७ : ५४ बजे

काठमाडौँ, ४ जेठ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पहिलो पटक तत्कालीन माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा पाइला टेकेका छन् ।

एमाले–माओवादी छुट्टाछुट्टै हुँदा माओवादीको कट्टर आलोचक  मानिने ओली त्यो बेला उसको हेडक्वार्टर जाने कुरा भएन । दुई पार्टीबीच एकता प्रक्रिया चलिरहेका बेला गएको फागुन १ गते ओलीलाई पेरिसडाँडा बोलाइएको थियो । तर, कार्यव्यस्तता देखाउँदै उनी त्यहाँ गएका थिएनन् ।

तर, तत्कालीन एमाले–माओवादी मिलेर बिहीबार मात्र नयाँ पार्टी, नेपाल कम्युनिष्ट पार्टी बनेपछि ओली अध्यक्षको हैसियतले पेरिसडाँडा पुगे । उनीसँगै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि थिए । उसो त प्रचण्डले पनि पहिलो पटक तत्कालीन एमालेको पार्टी मुख्यालय धुम्बाराहीमा पाइला टेकेका छन् । यति मात्र होइन ओलीले ‘जनयुद्ध’का शहीदलाई श्रद्धाञ्जली समेत दिएका छन् । ओलीले तत्कालीन माओवादीले ‘जनयुद्ध’का शहीदहरुको स्मृतिमा स्थापना गरेको स्तम्भमा माल्यार्पण गरेरका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अर्घाखाँचीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

सरकारलाई प्रचण्डले भने– संख्याको दम्भमा विधि मिच्ने काम नहोस्

सम्बन्धित

संसदमा हर्कराज राईको प्रश्नः के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नुभएको हो त ?

थाइल्याण्डद्वारा कम्बोडियासँगको सामुन्द्रिक सम्झौता खारेज; अब ‘युनक्लस’ ढाँचाअनुसार वार्ता अघि बढाइने

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै

सुकुम्बासीमाथि ‘डोजर आतंक’ नसच्चिए प्रतिकार गर्ने कांग्रेसको चेतावनी

अध्यादेशबाट राज्य संचालन गलत ः जसपा नेपाल , अध्यक्ष, यादव, भिडियो

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com