ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कम्युनिष्ट पार्टीको स्थायी समितिमा को–को परे (नाम सहित)


एबीसी न्यूज

काठमाडौं, ३ जेठ ।  एमाले र माओवादी केन्द्र मिलेर बन्ने नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीमा रहने सदस्य टुंगो लगाएका छन् ।

४३ सदस्यीय स्थायी कमिटीमा एमालेका तर्फबाट २५ जना र माओवादी केन्द्रका १८ जना नेता रहने छन् । स्थायी कमिटीमा जम्मा तीनजना महिला परेका छन् ।

स्थायी कमिटीमा रहनेहरुको नामावली

एमालेको तर्फबाट केपी शर्मा ओली, झापा

झलनाथ खनाल, इलाम

माधवकुमार नेपाल, रौतहट

बामदेब गौतम, बर्दिया

सुवासचन्द्र नेम्बाङ, इलाम

भीम रावल, अछाम

युवराज ज्ञवाली, दाङ

अष्टलक्ष्मी शाक्य, काठमाडाैं

इश्वर पोखरेल, काठमाडाैं

बिष्णु पौडेल, रुपन्देही

घनश्याम भुसाल, रुपन्देही

प्रदिप ज्ञवाली, गुल्मी

भीम आचार्य, सुनसरी

पृथ्वी सुब्बागुरुङ, लमजुङ

गोकर्ण बिष्ट, गुल्मी

योगेश भट्टराई, ताप्लेजुङ

शङ्कर पोखरेल, दाङ

मुकुन्द न्यैपाने, बारा

सुरेन्द्र पाण्डे, चितवन

छबीलाल बिश्वकर्मा, रुपन्देही

सत्यनारायण मण्डल, सप्तरी

किरण गुरुङ, तनहुँ

अमृत बोहरा, सिन्धुपाल्चोक

केशव बडाल, काभ्रे

सोमनाथ अधिकारी प्यासी कास्की

पुष्पकमल दाहाल प्रचण्ड,चितवन

नारायणकाजी श्रेष्ठ ,गोरखा

रामबहादुर थापा,चितवन

टोपबहादुर रायमाझी अर्घाखाँची

अमिक शेरचन, चितवन

जनार्दन शर्मा, पश्चिम रुकुम

वर्षमान पुन, रोल्पा

देवप्रसाद गुरुङ, लमजुङ

पम्फा भुसाल, ललितपुर

गिरिराजमणि पोखरेल , महोत्तरी

मातृकाप्रसाद यादव, धनुषा

अग्नि सापकोटा, सिन्धुपाल्चोक ओनसरी घर्ती, रोल्पा

लेखराज भट्ट, कैलाली

शक्तिबहादुर बस्नेत, जाजरकोट

हरिबोल गजुरेल, सिन्धुली

लिलामणी पोखरेल, काठमाडौं

राम कार्की, झापा

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com