ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी एकता हुँदैन भनेर खुर्सानीको धुप हाल्नुको कुनै तुक छैन – बास्कोटा


एबीसी न्यूज
जेष्ठ १, २०७५ मंगलबार   ६ : ४१   बजे

काभ्रे, १ जेठ – सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले सरकारले घुँडा टेक्छ कि भनेर प्रचार गर्नु गलत भएको बताएका छन् । उनले कांग्रेस नेता गगन थापालाई जवाफ दिँदै ओली सरकारको घुँडामा होइन, कांग्रेसीहरुको वुद्धिको भाडोमा भ्वाङ परेको बताए ।

सोमबार संसदमा बोल्दै थापाले  भारतीय राष्ट्रपतिलाई स्वागत गर्दा घुँडा टेक्यो, घाउ लाग्यो भन्ने ओली सरकारको घुँडामा भ्वाङ पर्‍यो कि परेन भनि प्रश्न गरेका थिए ।

मंगलबार काभ्रेमा आयोजित कार्यक्रममा एमाले सांसद समेत रहेका सञ्चार राज्यमन्त्री बास्कोटाले भने, ‘७२ साल सम्झनुस् १ भ्वाङ घुँडामा हो कि वुद्धिको भाँडामा ?’

केपी ओली सरकारले नाकाबन्दीलाई नाकाबन्दी भनेको भन्दै उनले ‘कांग्रेसका केही काजीहरुले नाकाबन्दीबारे केही बोल्न सक्नुभयो ?’ भन्ने प्रश्न समेत गरे ।

मोदीको स्वागतमा तामझाम गरेको भन्दै भइरहेको आलोचनाप्रति इंगित गर्दै उनले भने, ‘पाहुनालाई स्वागत र सकेकोे सम्मान गरिहाल्छौं । हामीले के ढुङ्गाले हान्नु पर्ने थियो र ?’ बास्कोटाले पार्टी एकता भइछाड्ने भन्दै पार्टी एकता हुँदैन भनेर खुर्सानीको धुप हाल्नुको कुनै तुक नभएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

सामाजिक सञ्जालबाट उदाएका शक्ति छिट्टै सकिन्छन् : वर्षमान पुन

सम्बन्धित

छानबिन समितिले लियो सुधन गुरुङको बयान, आज पनि जारी

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

होल्डिङ सेन्टरका सुकुम्बासीहरू मानसिक तनावमा छन्, राज्य गम्भीर बनोस् सांसदहरू

४० दिनमा विपदका घटनामा ७० जनाको मृत्यु

आईपीएल क्रिकेटमा हैदरावादले आरसीबीलाई हरायो

तीन मौसमी प्रणालीको असरः आजपनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group