ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय प्रधानमन्त्री मोदीसंग प्रधानमन्त्री ओलीले लिए यसरी बदला


एबीसी न्यूज

(File photo)

काठमाडौं, २९ वैशाख । नेपाल आउनु भन्दा केही केही साता अघि मात्र चीनको राजकीय भ्रमणमा बेइजिङ उत्रिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि चिनियाँ राष्ट्रपति सी जिन पिङ विमानस्थलमै पुगेका थिए ।

चीनको मुहानमा राष्ट्रपति सीले मोदीलाई स्वागत गरेका थिए । प्रोटोकोल तोड्दै सीको न्यानो स्वागत पाएका मोदी हिजो देखि दुई दिने नेपाल भ्रमणमा छन् । भारतीय प्रधानमन्त्री आउँदा प्रोटोकल नै तोड्ने परम्परालाई प्रधानमन्त्री केपी शर्मा ओलीले रोकेका छन् । उनले मोदीको स्वागतका लागि मन्त्रीपरिषद्का बरिष्ठ रक्षा मन्त्री इश्वर पोखरेललाई पठाएका थिए ।

पाइजामा र कुर्तामा जनकपुर पुगेका प्रधानमन्त्री ओलीले मोदीलाई जानकी मन्दिर परिसरमा स्वागत गरेका थिए । मोदीका लागि प्रोटोकोल नतोड्नुमा भारतले ओली भ्रमणमा गरेको स्वागतको जवाफसहित भावनात्मक दबाब ओलीलाई परेको थियो ।

ओलीलाई २३/२५ चैत २०७४ को भ्रमणका बेला मोदीले त्यहाँका मन्त्रीमध्येका बरिष्ठ गृहमन्त्री राजनाथ सिंहलाई स्वागतका लागि खटाएका थिए ।

यसअघि दुईपटक नेपाल भ्रमणमा आउँदा मोदीलाई प्रोटोकल तोडेर स्वागतका लागि तत्कालिन प्रधानमन्त्री सुशिल कोइराला पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com