‘माेदीजी स्वागत छ, तर नाकाबन्दी भुलेकाे छैन’ (फोटोफिचर )
abc
काठमाडौँ, २७ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोली शुक्रवार २ दिने नेपाल भ्रमणमा आउदै गर्दा उनको भ्रमणलार्इ लिएर बिरोध र आलोचनाका स्वरहरू व्यापक रूपमा सडक र सामाजिक सञ्जालमा छचल्किन थालेका छन् । ट्वीटरमा ‘नाकबन्दी अपराध हो मिस्टर मोदी’ ट्रेन्डिङमा परेका बेला माइतीघर मण्डलामा पनि नागरिक अगुवाहरूले सांकेतिक प्रदर्शन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्