ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फेक आइडी पत्ता लगाउने नयाँ विधिको विकास


admin
बैशाख १०, २०७५ सोमबार   ८ : ०७   बजे

एजेन्सी, १० वैशाख । फेसबुक, ट्वीटरजस्ता सोसल नेटवर्किंङ साइटहरुमा फेक अकाउन्ट पत्ता लगाउनका लागि वैज्ञानिकहरुले एक नयाँ एल्गोरेदिम विकसित गरेका छन् । यसको प्रयोगले सोसल साईटमा बनाईएको फेक आईडीहरु पत्ता लगाउन सहज हुने भएको छ ।

विदेशी संचारमाध्यमको अनुसार नक्कली अकाउन्टमा प्रयोगकर्ताका आचरण सक्कली अकाउन्टमा भन्दा असामान्य हुन्छन् । यही धारणालाई आधार मानेर वैज्ञानिकले यो नयाँ विधिको विकसित गरेका हुन् ।

इजरायलको बेन गुरियोन विश्वविद्यालयका प्रमुख शोधकर्ता दिमा कगान यसबारे भन्छन् हालैका दिनमा प्रयोगकर्ताको गोपनियता सुरक्षित राख्नमा असफलता हात परेको विषया चिन्ताजनक खबर आएका छन् । चुनाव प्रभावित गर्नका लागि रुसद्धारा सोसल मिडियाको प्रयोगको जानकारी आएपश्चात अब सोसल मिडियाका फेक अकाउन्टहरुलाई जरैदेखि उखेलेर फ्याँक्नु आवश्यक भैसकेको छ ।

उनका अनुसार नयाँ एल्गोरिदमको परीक्षण विभिन्न १० प्रकारका सोसल नेटवर्कमा रहेका नक्कली तथा सक्कली डाटा संग्रहहरुमा गरिएको थियो र दुबैमा यो विधिले निकै उत्साहजनक नतिजा प्रदान गरेको छ ।

सोसल नेटवर्क एनालिसिस एण्ड माइनिंग पत्रिकामा यो शोध (समाग्री) प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विद्युतीय सवारीमा ‘करको प्रहार’: वातावरणमैत्री नीति कि उपभोक्तामाथि दोहोरो मार?

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group