ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रमुख निर्वाचन अायुक्त यादवकाे घरमा बम विष्फाेट, वम विष्फोटपछि स्थानिय बासी त्रसित


एबीसी न्यूज
बैशाख ९, २०७५ आईतबार  ९ : ३२ बजे

काठमाडौं, ९ वैशाख । प्रमुख निर्वाचन आयुक्त अयोधि प्रसाद यादवको घरमा ८ बजेर २० मिनेट जादाँ  प्रेसर कुकर बम विस्फोट भएको छ । विष्फोट बाट घरको पर्खालमा क्षेति पुगको छ भने घरमा सिसाहरु फुटेका छन् ।  ललितपुरको हात्तिवन स्थित यादवको घर बम विस्फोट भएको प्रहरीले बताएको छ ।

यादवको घरमा अज्ञात समूहले गराएको विस्फोटको ठूलो आवाज आएसँगै आसपासमा भागदौड मच्चिएको थियो । वम विष्फोटको खबर आए लगत्तै नेपाली सेना र प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।

प्रेसर कुकर बम विस्फोट गराएको भए पनि कसले र किन गरेको भन्‍ने खुलेको छैन । भएको एउटा घरमा क्षेति भयो भने कहा वस्ने के गर्ने आफ्नो छोरा बुहारीको घर परिवारको समेतको विचल्ली हुने प्रमुख निर्वाचन अायुक्त यादवले बताए । यादवलाई गृहले दिएको सुरक्षाकर्मीलाई फिर्ता बोलाउदा यस्तो घटना भएको गुनासो गरे ।


यादवलाई पहिल्यै देखि सुरक्षा थ्रेट भएपनि नेपाल सरकारले उच्च ब्यक्तिहरुलाई दिदै आएको सुृरक्षा कर्मि फिर्ता बोलाए लगतै देशका उच्च ब्यक्तिहरुलाई लक्षित गरि बम विफोष्टका गराउनु अमानविय क्रियाकलाप भएको स्थानिय बासी बताउछन् । विस्फोट पछि शुरक्षा व्यवस्था कडा गरिएको र विस्फोट गराउने समुहको खोजि कार्य जारी रहेको प्रहरीले ललितपुर प्रहरी प्रमुख एस एस पी गणेश एेर जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

यी हुन् रास्वपाले सांसदमा सिफारिस गरेका व्यक्ति (सूचीसहित)

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com