ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतको तीनदिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता, भ्रमण सफल भएको दाबी


एबीसी न्यूज

काठमाडौं, २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने भारत भ्रमण पुरा गरी स्वदेश फिर्ता हुनुभएको छ ।

स्वदेश फर्के लगत्तै विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले भारत भ्रमणमा रेलमार्ग, जलमार्ग, जलविद्युत, कृषि  लगायतका विषयमा नेपालको पक्षमा सहमति भएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले भारत सरकारले नेपाली जनमतको सम्मानसँग स्वागत गरेकाले भ्रमण सफल रहेको बताउनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय राष्ट्रपति, उप–राष्ट्रपति, नेता, व्यापारी, वौद्धिक वर्गसँगको भेटघाट फलदायी भएको प्रधानमन्त्रीले बताउनुभएको छ ।

भारत भ्रमण उपलब्धिमूलक रहेको भारत संगको सम्वन्ध नयाँ ढंगले अगाडी बढेको र संवादका माध्यम बाट क्रस वोर्डर र क्राईमबारे छलफल समेत भएको ओलीले पत्रकार सम्मेलनमा बताउनुभयो । सम्मेलनमा काठमाडौं – रक्सौल रेलमार्ग छिटै निर्माण हुने , नदिको कनेक्टिभिटी बारे महत्वपूर्ण समझदारी भएको , सिमा र डुवान सम्वन्धी विषयलाई गम्भिरतापूर्वक उठाएको र  भारत संग सकरात्मक प्रगति भएको हुदा दुई देश विचको सम्वन्ध विग्रान नहुने समेत उहाले बताउनु भयो ।

भ्रमणका क्रममा शनिबार दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा तीन सम्झौता हुनुका साथै १५ बुँदे संयुक्त वक्तव्य समेत जारी भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ओली शुक्रबार भारत भ्रमणमा जानुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com