ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनको भाउ २५ सयले बढ्यो,तोलाको कतिमा हुँदैछ कारोबार ?


एबीसी न्यूज
फाल्गुन १९, २०८२ मंगलबार  १२ : १२ बजे

काठमाडौं, १९ फागुन । मंगलबार नेपाली बजारमा सुनको मूल्य २ हजार ५०० रुपैयाँले बढेको छ। सोमबारको तुलनामा सुनको भाउ मंगलबार २ हजार ५ सय रुपैयाँले वृद्धि भएको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यसदिन २ हजार ५०० रुपैयाँले बढेर एक तोला सुनको मूल्य ३ लाख २८ हजार ५०० कायम भएको छ।

सोमबार प्रतितोला सुन ३ लाख २६ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो। सुनको मूल्य बढे पनि चाँदीको भाउ भने सामान्य घटेको छ। महासंघका अनुसार यसदिन २०५ रुपैयाँले घटेर प्रतितोला चाँदी ५ हजार ८१५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबार सोही परिमाणको चाँदी ६ हजार २० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दैनिक ५ हजार लाइसेन्सको माग, कसरी भइरहेको छ वितरण ?

६ किसिमका परिचयपत्रमार्फत मतदान गर्न पाइन्छ

सम्बन्धित

सुनको भाउ तोलाको ३ लाख २० हजार नाघ्यो

नेपालमा विदेशी श्रमिक बढ्दो, नेपाली युवा विदेश पलायन तीव्र

समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ?

सुनको भाउ आज तोलामा ४ हजार ३०० रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा तीन हजारले घट्यो

४२ सयले घट्यो सुनको भाउ, चाँदीको कति पुग्यो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com