ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा प्रधानमन्त्री केपी शर्मा ओलीले के भने ?


एबीसी न्यूज

नयाँदिल्ली, २३ चैत। भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको भ्रम र असमझदारी हटेको बताएका छन् ।

शुक्रबार नयाँदिल्लीस्थित नेपाली दूतावासमा प्रवासी नेपालीहरुले गरेको कार्यक्रममा भारतमा बस्ने नेपालीले छिमेकीसँगको सम्बन्ध तनावपूर्ण हुन्छ कि भनेर चिन्ता नगर्न समेत आग्रह गरेका हुन् ।

छिमेकीहरुसँग समानता, बराबरी र पारस्परिक सहयोगात्मक सम्बन्ध विकास गर्ने बताउँदै प्रधानमन्त्री ओलीले भारत र चीन दुबै छिमेकीको साथ लिएर अघि बढ्ने बताए ।

‘हामी भारत र चीन दुईवटै छिमेकीको साथ लिएर अघि बढ्छौं’ उनले भने ‘ छिमेकीहरुसँग सहकार्य गरेर साथ लिएर विकास अगाडि बढाउनुपर्छ ।’

नेपालमा अहिले आफ्नो नेतृत्वमा इतिहासकै सु्दृढ सरकार बनेको बताउदै प्रधानमन्त्री ओलीले आर्थिक उन्नती र लोकतन्त्रको सुदृढिकरणका लागि जनताले आफूलाई गरेको विश्वासलाई तलमाथि हुन नदिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com