ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल वायुसेवा निगमले भारतमा पायो आईटीसीटीए अवार्ड


abc news

काठमाडौ १२ साउन । नेपाल वायुसेवा निगमले भारतमा अवार्ड पाएको छ।

नयाँ दिल्लीमा आयोजना गरिएको १०औँ ‘इन्टरनेशनल टुरिज्म कन्क्लेभ एन्ड ट्राभल अवार्ड्स ९आईटीसीटीए० २०२५ मा नेपाल रुटको उत्कृष्ट वायुसेवा प्रदायको अवार्ड पाएको हो।

होटल ले मेरिडियनमा एक समारोहका बीच जुलाई २६ मा आयोजित समारोहमा आईसीएम ग्रुपका अध्यक्ष तथा प्रबन्धनिर्देशक अजय ग्प्ता र भारत सरकारका प्रतिनिधि नासिर असलम बानीले संयुक्त रुपमा निगमलाई उक्त सम्मान प्रदान गरेको निगमका प्रवक्ता सुवास डाँगीले बताए।

प्रत्येक वर्ष पर्यटन तथा उड्डयन क्षेत्रमा उत्कृष्ट योगदान दिने संस्थाहरुमध्ये छनोट गरी यो समारोह आयोजना हुने गरेको छ। समारोहमा भारत सरकारका वरिष्ठ अधिकारीहरु, पर्यटन बोर्डका प्रतिनिधिहरु, टुर अपरेटर, भारतीय तथा अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रका प्रमुख व्यवसायीहरुलगायत सम्बन्धित विज्ञहरुको उपस्थिति रहेको निगमले जनाएको छ।

निगमको तर्फबाट दिल्लीस्थित कार्यालयका प्रतिनिधिहरु कमल ज्ञवाली, रमन निरौला र भानुभक्त कटुवाललगायत सहभागी भई निगमलाई प्रदान गरिएको अवार्ड ग्रहण गरेका थिए।

यसले निगमको प्रतिष्ठालाई थप मजबुत बनाउनुका साथै दुई देशबीचको पर्यटन प्रवर्द्धन र जनस्तरको सम्बन्ध सुदृढ गर्न योगदान पुग्ने निगमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com