ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षण अस्पतालमा ६५ युवाले गरे रक्तदान


abc news
श्रावण १, २०८२ बिहीबार  ४ : ५२ बजे

काठमाडौ १ साउन । नुवाकोटका युवा व्यवसायी अमर लामाको नेतृत्वमा ६५ जना युवाहरूले टिचिङ अस्पताल पुगी रक्तदान गरेका छन्।

त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान ९आईओएम० को ५३ औँ वार्षिक दिवसको अवसरमा त्रिवि कर्मचारी संघ डिनको कार्यालय इकाई समितिद्वारा आयोजित रक्तदान तथा वृक्षारोपण कार्यक्रममा युवाहरूले रक्तदान गरेका हुन्।

नेपालकै ठूलो र सुलभ टिचिङमा देशैभरिबाट बिरामीहरू उपचारार्थ आउने हुँदा गरिब बिरामीहरूलाई रगतको अभाव नहोस् भन्ने हेतुले रक्तदान गरेको नेपाल तरुण दल केन्द्रीय सदस्य पौडेलजे बताए।

युवाहरूको सो समूहले दोस्रो पटक अस्पतालमा पुगेर रक्तदानमा गरेका हुन्।

यसअघि ५५ जना युवाहरूले रक्तदान गरेका अर्का युवा व्यवसायी गणेश श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

सम्बन्धित

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

ओली झापा पुगे, बालेन काठमाडौंमा रणनीति बुन्न फर्के

दुर्गा प्रसाईं फेरि पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com