काठमाडौ ३० असार । नेकपा माओवादी केन्द्र का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा उठाउनुभएका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुकमार्फत दिनुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रधानमन्त्री ओलीले प्रचण्ड प्रधानमन्त्री हुँदा कुनै वाचा, सङ्कल्प, निर्णय र काम पनि नभएको भन्दै अहिले आफूले आफैँलाई प्रश्न गरेर काम गरिरहेको दाबी गर्नुभएको छ । उहाँले प्रचण्डले जर्जर बनाएर छाडेको अर्थतन्त्र आफूले सुधारेको जिकिर पनि गर्नुभएको छ ।









प्रतिक्रिया दिनुहोस्