काठमाडौ २० जेठ । प्रतिनिधिसभाको आजको बैठक फेरि सरेको छ। संसद् सचिवालयले दोस्रोपटक सूचना टाँस गर्दै अपराह्न ४ बजेसम्मका लागि बैठक सरेको हो।

प्रतिक्रिया दिनुहोस्