काठमाडौ १९ जेठ । प्रधामनमन्त्री केपी शर्मा ओलीले अहिले नेकपा एमाले र सरकारकेन्द्रित आक्रमण गरिएको दाबी गरेका छन्।
सोमबार एमाले संसदीय दलको बैठकलाई बानेश्वरमा सम्बोधन गर्दै त्यसको कारण सरकारको नेतृत्व गर्नु रहेको बताए।
ओलीले भने, ‘अहिले हामीमाथि केन्द्रित गरेर आक्रमण गरिएको छ। र, सरकारमाथि पनि आक्रमण गरिएको छ किनभने हामीले नेतृत्व गरेका छौँ।’








प्रतिक्रिया दिनुहोस्