काठमाडौं, २८ चैत्र । भइरहेको छ । मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको हो । “काठमाडौंका धेरै स्थानमा वर्षा भइरहेको छ । यो क्रम अझै केही समय रहनेछ,” मौसमविद् डेबिड ढकालले भने, “केही समयपछि रहने र मध्याह्नपछि काठमाडौंमा पुनः वर्षा हुने सम्भावना छ ।” मौसमविद् ढकालका अनुसार आज काठमाडौंमा मध्यम वर्षा हुनेछ । “काठमाडौं भोलि पनि वर्षा हुनेछ । भोलि भने केही कम वर्षा हुनेछ,” उनले भने, “शनिबार पनि काठमाडौंमा वर्षाको सम्भावना छ, तर आजजस्तो ठूलो वर्षा हुनेछैन ।” न्यूनचापीय प्रणाली, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुका कारण वर्षा भएको हो ।








प्रतिक्रिया दिनुहोस्