ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सानीेभेरी गाउँपालिका कार्यालयमा २ दिनदेखि तालाबन्दी


admin
चैत्र ७, २०७४ बुधबार   ६ : ३९   बजे

काठमाडौं, ७ चैत । रुकुम(पश्चिम)को सानीभेरी गाउँपालीकाको कार्यालयमा २ दिन दिन देखि ताला लागेको छ । गाउँकार्यपालिकाले सानीभेरी गाउँपालिका ७ को द्धारेलाई गाउँपालिकाको केन्द्रका रुपमा छनौट गर्ने निर्णय गरेपछि यसको विरोधमा मंगलबार बिहान ४ वटा वडावासीहरुले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

सानीभेरी गाउँपालिका वडा नं. ९ मा रहेको गाउँपालिकाको केन्द्र वडा नं. ७ को द्धारेमा सार्ने निर्णय भएपछि वडा नं. ८, ९, १० र ११ आन्दोलनमा उत्रिएका छन् । गाउँकार्यपालिकाको चैत्र ४ गते बसेको बैठकले जग्गा छनौट सम्बन्धीका यसअघिका सम्पुर्ण प्रक्रिया खारेज गर्ने र गाउँपालिकाको केन्द्र द्धारेलाई छनौट गर्ने निर्णय गरेको थियो ।

गाउँपालिकाको केन्द्र सार्ने निर्णय नसच्चिएसम्म आन्दोलनका कार्यक्रम जारी रहने आन्दोलन संघर्ष समितिका संयोजक एवं सानीभेरी ९ का वडाध्यक्ष शेरवहादुर खड्काले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष नरवहादुर पुनले भने भौगोलिक रुपमा सबैको पायक पर्ने द्धारेमा गाउँपालिकाको केन्द्र सार्ने निर्णय गरिएको बताउनुभयो ।

उहाँका अनुसार भौगोलिक उपयुक्तता, अन्य विषयगत कार्यालयहरुको केन्द्रिकरण, कार्यपालिकाको बहुमत सदस्यको समर्थन प्राप्त स्थान तथा सामाजिक र मनोबैज्ञानिक रुपमा केन्द्रिकृत आकांक्षाका कारण गाउँपालिकाको लागि केन्द्र द्धारेमा सार्ने कार्यपालिकाले निर्णय गरेको हो ।

त्यस्तै गाउँपालिकाको केन्द्र सिम्लिमा हुने भनिएको र सिम्लीमै जग्गा खरिद गर्ने निर्णय भएकाले यसलाई ठुलो विषय नबनाउँन उहाँको आग्रह छ ।।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ट्रम्पको नयाँ सन्देश : ‘इरानसँगको समझदारीले परमाणु हतियारको सम्भावना अन्त्य गर्नेछ’

इन्जुरी समयमा गोल गर्दै कतारले स्विट्जरल्यान्डसँग अंक खोस्यो : १–१

सम्बन्धित

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

काभ्रे बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु

प्रश्न गर्ने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनीः तपाईंका काण्ड पनि खुल्नेछन्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group