ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनिल साह हत्याका मुख्य योजनकार पासवान पक्राउ


admin
चैत्र ७, २०७४ बुधबार   ५ : ४७   बजे

सर्लाही, ७ चैत्र ।  सुनचाँदी व्यवसायी सुनिल साहको हत्या गरी फरार रहेका मुख्य योजनाकार पासवान पक्राउ परेका छन् । सर्लाही लालबन्दी नगरपालिका २ पुर्नवास वस्ने ४५ वर्षिय राजु नाम गरेका उमेश पासवालाई प्रहरीले पक्राउ गरी विहिवार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

पक्राउ परेका पासवान पिडारी बजारमा ‘जय माँ ‘सुनचाँदी पसलका संचालक सुनचाँदी व्यवसायी सुनिल साहको हत्याका मुख्य योजनाकार हुन् ।

उनी सहित बरहथवा न.पा. १६ बस्ने २३ वर्षिय कृष्ण साह, २५ वर्षिय प्रभु नारायण महतो, कविलासि न.पा. १ बस्ने २१ बर्षिय भोला भन्ने बिरेन्द्र महतोले गत असोज २४ गते  व्यवसायी सुनिल साहको गोली हानी हत्या गरेका थिए ।

पसल वन्द गरी आफ्नो बुवालाई मोटरसाईकलमा राखी घर तर्फ जाँदै गर्दा व्यवसायी सुनिल साहलाई गोली हानीएको थियो । साहको साथमा भएको ८ तोला सुन, ४ किलो चाँदी र नगद ४० हजार पनि लगिएको थियो ।

फरार मध्ये तीन जनालाई प्रहरीले यस अघि नै पक्राउ गरि सकेको थियो । मुख्य योजनाकार पासवानलाई भने विशेष सुराकीको आधारमा उनकै घरबाट केही दिन अघि पक्राउ गरि विहीवार सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहम्मद मसाउद आलम खाँले बताए ।

अभियुक्त पासवान माथि जिल्ला अदालत सर्लाहीले खुनडाँका तथा संगठित अपराधको मुदा चलाईएको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालय सिराहबाट हातहतियार र रुपन्देहीबाट कर्तव्य ज्यान, ज्यान मार्ने उधोग तथा चोरी लगायतको मुद्धा लागेका उनी प्रहरीको खोजीको सुचिमा थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ट्रम्पको नयाँ सन्देश : ‘इरानसँगको समझदारीले परमाणु हतियारको सम्भावना अन्त्य गर्नेछ’

इन्जुरी समयमा गोल गर्दै कतारले स्विट्जरल्यान्डसँग अंक खोस्यो : १–१

सम्बन्धित

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

काभ्रे बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु

प्रश्न गर्ने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनीः तपाईंका काण्ड पनि खुल्नेछन्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group