ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजावादीहरुको प्रदर्शन हिंसात्मक बनेपछि सेना परिचालन


एबीसी न्यूज
चैत्र १५, २०८१ शुक्रबार  ५ : ३७ बजे

काठमाडौं, १५ चैत्र । तीनकुने क्षेत्रमा नेपाली सेना परिचालन भएको छ। राजावादीहरुको प्रदर्शन हिंसात्मक बनेपछि गृहमन्त्रालयमा बसेको सुरक्षा समितिको बैठकले सेना परिचालन गर्ने निर्णय गरेको हो । राजावादीहरुले तीनकुने क्षेत्रमा आगजनी तथा तोडफोडको क्रम जारी राखेपछि प्रशासनले राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको थियो। उनीहरुले तीनकुनेमा रहेका केही घरमा तोडफोड, एउटा घरमा आगजनी, आलोकनगरमा रहेको नेकपा ९एकीकृत समाजवादी०को पार्टी कार्यालयमा आगजनी, पेरिसडाँडामा रहेको नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालयमा प्रवेशको प्रयास गरेका थिए।
पेरिसडाँडामा एउटा सरकारी गाडी जलाउनुका साथै भाटभटेनीमा तोडफोड र लुटपाट गरेका थिए। उनीहरुले जडिबुटीमा रहेको जडिबुटी प्रशोधन केन्द्रमा पनि आगजनी गरेका छन्। प्रदर्शनकारीले केन्द्रमा पार्किङ गरेर राखेका आधा दर्जन गाडीमा समेत आगो लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

नेपालको राजनीतिमा सत्ता निरन्तरताको लोभले निम्त्याउन खोजेको कुरूप यथास्थिति

झापा ५ : कार्यकर्ताले नै मत नदिने डर बढ्दो, पुराना दलहरू चिन्तित !

‘हामी झापाली’ ट्रेन्ड सहितको भावनात्मक ओली रणनीति शुरु, अब बालेन के गर्लान् ?

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com