ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दिल्लीको नयाँ मुख्यमन्त्रीमा रेखा गुप्ताको शपथ


एबीसी न्यूज
फाल्गुन ८, २०८१ बिहीबार  ५ : १२ बजे

काठमाडौं ८ फागुन । भारतको सङ्घीय राजधानी दिल्लीको नयाँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएकी रेखा गुप्ताले शपथ लिनुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा रामलीला मैदानमा आयोजित समारोहमा मुख्यमन्त्री गुप्ताले शपथ लिनुभएको हो ।

कार्यक्रममा प्रधानमन्त्री मोदीसँगै अमित शाहलगायत भारतीय जनता पार्टी ९भाजपा० को नेतृत्व रहेको अन्य राज्यका मुख्यमन्त्री तथा उपमुख्यमन्त्रीहरू उपस्थित थिए । गुप्तासँगै ६ जना मन्त्रीले पनि शपथ लिएका छन् । दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाललाई पराजित गर्ने परवेश वर्मा पनि मन्त्री बन्नुभएको छ ।

भाजपाले दिल्लीको नवौं मुख्यमन्त्रीको रूपमा रेखा गुप्ताको नाम हिजो घोषणा गरेको थियो । रेखा दिल्लीको चौथो महिला मुख्यमन्त्री हुनुभएको छ । यसअघि सुष्मा स्वराज, शीला दीक्षित र आतिशी दिल्लीको मुख्यमन्त्री बन्नुभएको थियो ।

यसैबीच मुख्यमन्त्री रेखा गुप्ताले दिल्लीलाई समृद्ध र आत्मनिर्भर राज्य बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । शपथपछि सामाजिक सञ्जाल एक्समा लेख्दै गुप्ताले दिल्लीवासीको आकाङ्क्षा पूरा गर्न आफू तयार रहेको बताउनुभएको छ । दिल्लीमा भाजपा २७ वर्षपछि सरकारमा फर्किएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

ट्रम्पद्वारा युरोपेली गाडीहरूमा कर बढाउने घोषणा: व्यापार युद्धको खतरा

सम्बन्धित

बल्खु, बंशीघाट र शंखमुलमा डोजर चल्दा १४१४ नागरिक विस्थापित

डोजरले छानो ढाल्यो, खोलाले जीवन बगायो : बल्खु र विष्णुमतीको सुकुमबासी पीडा

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

ट्रम्पद्वारा युरोपेली गाडीहरूमा कर बढाउने घोषणा: व्यापार युद्धको खतरा

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

सुकुम्बासीलाई बुझ्ने कुरामा कहाँ चुकेको छ राज्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com