काठमाडौं २६माघ । आम आदमी पार्टी आप का संयोजक अरविन्द केजरीवालले दिल्ली विधानसभा चुनाव हारेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार नयाँ दिल्ली सिटमा उठेका केजरीवाल भारतीय जनता पार्टी ९भाजपा० का उम्मेदवार प्रवेश वर्मासँग ३ हजारभन्दा बढी मतले हारेका हुन्।

प्रतिक्रिया दिनुहोस्