काठमाडौं ९ माघ । प्रतिकूल मौसमका कारण ५ विमानस्थलका सबै उडान रद्द भएका छन्। रात्रिकालीन उडान हुन सक्ने विमानस्थल भिजिबिलिटी कम हुँदा उडान रद्द भएका छन्।
आन्तरिक उडानमा सबैभन्दा बढी जहाज उडाउने बुद्ध एयरले तराईका ५ विमानस्थल उडान गर्न नसक्ने जानकारी दिएको छ।
जनकपुर, विराटनगर, सिमरा, नेपालगन्ज र धनगढी विमानस्थलका सबै उडान रद्द भएका छन्।








प्रतिक्रिया दिनुहोस्